Civil Blogs

सवारी दुर्घटनाका कारक तत्वहरू

2024-05-07 16:03:10
Share On Social Media :
 “समृद्ध नेपाल, सुखी नेपालीको आधार: सुरक्षित यातायात पूर्वाधार “

बढ्दो सहरीकरण तथा सवारीसाधनको चापका कारण आ.व. २०७७/०७८ सम्म  करिव ४० लाख सवारीसाधन (दुई पांग्रेको संख्या ८० प्रतिशत ), लाखौको रोजगारी, अर्बौको लगानी (निजिक्षेत्रको ६ अर्व), सडक एवं त्यसमा गुड्ने सवारीमा रहेका जसले जीवनलाई जीवन्त गराउने, अर्थतन्त्रलाई चलाएमान गराउने, आर्थिक सम्बृद्धिमा टेवा दिने, संकटकालिन अवस्थाको निकास र एकअर्काको विच सम्बन्ध बढाउने माध्यम भएकोले सडक सुरक्षित हुनुपर्ने विश्वव्यापी मान्यता विपरित नेपालमा दैनिक ८ जना र बर्षेनी सरदार ३००० मानिसको मृत्यु (WHO को अनुसार नेपालमा ९ प्रतिशत मानिस सडक दुर्घटनामा मृत्यु हुने गरेको जुन एकै कारण बढी मानिसको मृत्यु हुने rank सातौ )भैरहेको अवस्थामा सो घटाउन नेपालले UNO को सहकार्यमा सडक सुरक्षा कार्ययोजना २०११ -०२० लागू गरेको भए पनि अपेक्षित नतिजा प्राप्त हुन् सकेको छैन |
                                         ट्राफिक जाम, सडक दुर्घटना, व्यबहार मै syndicate नहट्नु, यात्रु प्रतिको दुर्व्यवहार, बन्द हड्ताल, बिमाको प्रभावकारी कार्यान्वयन नहुनु जस्ता समस्याक साथै कमजोर यातायात प्रशासन अन्तर निकाय समन्वयको अभाव, एकिकृत यातायात नीति प्रणालीको अभाव, वातावरण मैत्री दिगो पूर्वाधार आदि यस क्षेत्रको चुनौतिहरु परास्त गर्दै सार्वजनिक यात्यात्लाई यात्रुमैत्री, सुरक्षित, भरपर्दो र दिगो बनाउनुपर्ने देखिन्छ |
 
दुर्घटनाको कारण:
1.    चालकको लापरवाही (६५ प्रतिशत )
Ø  तिब्र गतिमा सवारीसाधन चलाउने
Ø  जोखिम मोलेर उप्ठेरो बाटोमा सवारी चलाउने
Ø  कम उमेरमा Heavy Vehicle चलाउने, मा.प. से. गरी सवारी चलाउने
Ø  Overtake गर्ने, overconfidence देखाउनाले
Ø  लामो दुरीमा सवारी चालक परिवर्तन नगर्ने, गाडीको front सिसामा स्टिकर टास्नु
Ø  ट्राफिक नियम उलंघन गर्दा रमाउने प्रवृति
Ø  छिटो गन्तव्यमा पुग्ने चाहना, घरायसी तनाब
Ø  दुर्घटना भवितव्य (Act of God) सोच्नु
Ø  सडक र सवारी बारे प्रर्याप्त ज्ञानको कमि
2.    सवारीको अवस्था
Ø  sचलाउन अयोग्य सवारी चलाउने/धेरै पुराना सवारी वा समयमा मर्मत, प्राविधिकरुपमा चलाउन नमिल्ने सवारी चलाउने
Ø  क्षमता भन्दा बढी यात्रु/समान बोक्नु
Ø  यान्त्रिक गडबडी
3.    सडकको अवस्था
Ø  Defective in geometric design, improper lighting, inadequate provision for pedestrian, insufficient skid coefficient, high grade, broken back curve etc.
Ø  Bad condition of road, only 50 % NH are Black top in which only 19% of NH are in good and fair condition measured by IRI.
Ø  Single lane road, or single lane bridge in double lane road
Ø  Insufficient road maintenance and rehabilitation
Ø  Haphazardly opened link road
Ø  Road operation without Road safety Audit.
4.    Mistake by Road User
Ø  Road rule violation, carelessness
Ø  Lack of traffic light and lack of use of Traffic light/Zebra crossing
Ø  गलत ठाउमा गाडी रोक्नु/ओर्लन दवाव दिनु
Ø  यात्रुमा चेतनाको अभाव
5.    वातावरणीय कारण : सडकको अवस्था Misty, Foggy, Snowfall, Heavy rainfall, poor visibility
6.    अन्य कारण : सडक मिचेर संरचना बनाउनु, road ribbon development etc.
विद्यमान व्यवस्थाहरु 

          

Leave a Comment