Public Administration

के कर्मचारीतन्त्रका विकल्प संभव छ ?

2024-08-04 09:24:50
Share On Social Media :
 के कर्मचारीतन्त्रका विकल्प संभव छ ?
कर्मचारीतन्त्रको प्रभाव, कार्य भूमिका एवं यसको विकल्प समेतलाई मध्येनजर राख्दा कर्मचारीतन्त्रलाई
        Bureaucracy is dead, but long lives Bureaucracy
 
Bureaucratic Administration means fundamental domination through knowledge and Communication, Transportation and Technologies can make more efficient administration possible.
कर्मचारीतन्त्रको प्रभावकारिताका लगि यस्का कार्यहरुमा
Ø Police Patrol,
Ø Fire Alarm
Ø Iron Triangle developed and implemented
कर्मचारीतन्त्रका सिद्धान्तहरु
क.    कार्ल माक्र्सको सिद्धान्त
१.    Critiques of Hegel's Philosophy of Right, 1843,
२.   Hegel's ले विशिष्ट अधिकारीहरुको भूमिका सार्वजनिक प्रशासनमा वढी हुन्छ ।
३.   निजी क्षेत्रवाट संस्थानको निर्माण गरे जस्तै सार्वजनिक प्रशासनमा Bureaucracy अवशंभावी र प्राकृतिक विषय,
४.   नागरिक समाजको राज्य वन्ने प्रयत्न Corporation को माध्यमवाट हुन्छ भने कर्मचारीतन्त्र आफैमा राज्यको एउटा प्रणाली जो नागरिक समाजसंग केन्द्रीत हुन्छ ।
 
ख.    J.S Mill
१.    सफल राज्य र राज्य प्रणालीको निर्माणको आधार नै कर्मचारीतन्त्र,
२.   प्रतिनिधीमूलक लोकतान्त्रिक प्रणालीभन्दा फरक रुपमा निर्माण हुने संयन्त्र,
३.   अनुभव, दक्षता लगायतका केही विशेषताका कारण कार्यमा सहजता,
४.   नियुक्त भएका व्यक्तिद्धारा संचालन हुने कार्य,
५.  Plutocracy वन्नको लागि क्रियाशिल रहने ।
ग.     Max Weber
१.     Economy and Society भन्ने पुस्तक मार्फत कर्मचारीतन्त्रका वारेमा व्याख्या,
२.    कानूनको दक्षतापूर्ण र विवेकशील प्रयोगका लागि स्थापित संयन्त्र,
३.    स्वतन्त्र, विशिष्ट एवं आर्दश र विवेकशील कार्यशैलीवाट निर्देशित,
 
निष्कर्ष               
          कर्मचारीतन्त्रको विकल्पका धरै प्रयासहरुले वास्तवमा नै कर्मचारीतन्त्रको विकल्पको खोजी गर्न निर्देशित गरेको भएता पनि राज्यको दयित्व, कार्यशैली र भूमिकाको परिधिमा रहि विश्लेषण गर्दा कर्मचारीतन्त्रको विकल्प वास्तवमा नै अन्य क्षेत्र हुन सक्दैन । कर्मचारीतन्त्र भित्र कायम रहेको Meritocracy  ऐन÷नियम केन्द्रीत कार्यप्रणाली र सक्षमताको परिधिमा रही विश्लेषण गर्दा सार्वजनिक प्रशासन संचालनमा ती पक्षहरु अत्यावश्यक नै रहन्छ ।
      Bureaucracy लाई सभ्यता विकास गर्ने आधारको रुपमा स्वीकार गरिने तथ्य समेतलाई मध्यनजर राख्दा कर्मचारीतन्त्रको पूर्ण विकल्प नभई कर्मचारीतन्त्रको स्वरुप र शैलीमा सुधार गर्दा नै  कर्मचारीतन्त्रमा देखिएका कमि÷कमजोरीहरुलाई समयसापेक्ष तुल्याउन निम्नानुसारको कार्यप्रक्रिया अवलम्वन गर्दा कर्मचारीतन्त्रको भविष्यलाई केही हदसम्म सुनिश्चित गर्न सकिन्छ ।
१.     व्यावसायिकताको सम्वद्र्धन,
२.    नीजि क्षेत्रको व्यावसायिक दक्षताको अवलम्वन,
३.    PPP युक्त संगठन संरचना,
४.   सुशासन निर्देशित कार्य प्रणाली,
५.   नतिजामूखि कार्य शैली,
६.    Banishing Bureaucracy का 5Cs  (Core, Consequences, Customer, Culture and Control) Strategy अबलम्बन
७.   Re-invent Rather than replace को मान्यतालाई अङ्गिकार,

Leave a Comment